love in economics

When my heart demands yours
Supply your heart to me
To balance the company of love
And see,how fair it will be

If you wont do it for me
The company will lose the balance
and NEPSE of love sarts fall
And The heart can stop for your silence

The Emotional invester's graphs begin down
And my heart feel myself the inactive
If inactive of law of demand and supply
in Fconomics that is very sensitive.

Life-2

Life-2

My time is my teacher
Sorrow and Happy are of life creature
Birth is past and Death is future
present is,i think just a pretender.

Life 1

Life 1

If success and Truth are my sake
If Failure and False are all fake
Nothing would be rest in life to take
And Life would be life and no Mistake.

शब्द

महोदय , शब्द निकै राम्रो, रुपवान , उच्च ,सरस र सरल छ । त्यसैले यसलाई मन पराएकी हुँ उसले मन पराउछ या पराउदैन अहिले पनि अनभिज्ञ छु । तर मेरो एकतर्फि प्रेम उसमा झाँगिदै गएको छ ।
हुनत शब्द मेरै बाटो भएर हिडे पनि पहिला वास्ता लाग्दैन थियो र यो पनि महशुस गर्दिनथेकि यो त यति धेरै क्षमतावान र शुन्दर छ जो म जस्तो मान्छेलाई ल प्रेममा
लिप्त पार्न सक्छ ।
मेरो आह्रीसेपनको कारण मैले यसलाई अपराधिक तवरले बलत्कार गर्न खोज्दा मलाई नै यसले बलत्कार गर्यो । मलाई लाग्थ्यो उसलाई माया म जस्तो अरु कसैले गर्न सक्दैन । तर भन्ने हो भने मलाई यसको नाम , थर , वतन के हो ? थाहा थिएन ।
मैले यस्तै शब्दहरुसँग कतिले जीवन सुम्पेको सुनेकी छु , शब्दहरुसँग जीवन गुजारा गर्ने जोडी वाह ! क्या जोडी ! यसकै ईष्र्याले म चुर भएर बलत्कार को कोसिस गरेको थिए । सायद म मा धैर्यता थिएन महोदय , र उ सँग कसरी प्रेम गर्ने , उसलाई कसरी फसाउने र कसरी सँगै जिवन बिताउने म मा केहिको ज्ञान थिएन ।
मेरो सोझो हिसाबमा भन्दा महोदय , मैले कवितात्मक शैलिमा बलत्कार गर्न खोजेको थिए तर यसले नै............ । हुन सक्थ्यो यो मेरो पहिलो प्रेमको नसाले सृजीत उक्तेजनाको घटना हो र महोदय जो सजाय छ भोग्न तयार छु ।
महोदय , यी प्रत्येक घटनाहरु सबै गुपचुप राख्ने विचारमा थिए र मैले शब्दलाई फकाएको पनि थिए ‘शब्द म तिमीलाई मन पराउँछु । त्यसैले यो घटना घट्यो म तिमिसँँँग माफि त माग्दिन तर तिमीलाई हार्दिक अनुरोध छ मलाई माया गर हामी गुपचुप घरजम गरौँ ।’ सोझो र सिधा शब्दले मलाई अदालतमा लाने तयारी गर्न लाग्यो ।
शब्दले मलाई जे गरे पनि म उसको शिकार भएको छु । बेलाबेला उसले मलाई छोडेर जान्छ म धुईधुईति गरेर उसलाई खोज्छु कसो गरी उसको नजिक पुग्छु उ भाग्छ । मलाई यति सम्म दुःख दिन्छकि जसलाई मन पराउँछु त्यो नै मलाई नाटक गरिदिन्छ । म के गरुँ , बरु यसलाई बलत्कार गरेर रद्दिको टोकरिकमा मिल्काईदिन्छु मैले फेरी बलत्कार गर्ने कोशिस गरे ।
महोदय , यस कर्तुतले गर्दा म शब्दको मुद्दामा दिनानुदिन थुनिदैछु । र मैले दुःख पाएको पनि छु तर पनि महोदय, मैले दुःख पाउनु, या म मर्नुमा मलाई कुनै गुन्जायस छैन । चाहे कसैले मेरो शब्दलाई किचकन्य बनाएर मसानघाट पुर्यायोस वा विश्वको महान राजा बनाएर सिँहासनमा सजाओस । महोदय, जे भएपनि म उसलाई निकै मन पराउछु र बुझ्न थालेकी छु ।
आजभोलि बयानबाट शब्दलाई फकाउन थालेकी छु ; प्रेमको लागि । सायद उ मेरो प्रेममा लन्छि लन्दिैन महोदय, पछी उसले मलाई अपराधि नै सम्झोस तर मेरो एकतर्फीबाट भएपनि म उसको प्रेमिका हुँ । त्यसैले अनन्त सम्म उसलाई फकाउने जमर्को गर्नेछु । मलाई लाग्छ म अपराधि होईन म त उसको जीवनमा छिर्न खोजेकी मात्र हुँ ।
महोदय, मैले उसलाई थोरै बुझ्दा नै म अपराधि हो भन्ने स्विकार गर्नसक्छु । यदि मैले बुझ्दै जाँदा म अपराधि बन्दै गएभने महोदय म आत्महत्या गर्नेछु ताकि उसले फेरी मेरो कर्तुत सहन गर्नु नपरोस । तर बयान ,मेरो बुद्घिले भ्याएसम्म प्रभावशाली बनाउदै जानेछु । हेरौ महोदय, मेरो बयानले न्यायाधिस हजुरलाई कतिको प्रभाव छाड्छ ? यदि प्रभाव छाड्यो भने यसले मलाई शब्दलाई माया गर्न सिकाउछ र पागल हुन । शब्दले मलाई प्रेम नगरोस तर म न्यायधिस सामु बयान दिदै जानेछु न्यायधिस महोदय, यो जिम्मा तपाई को हातमा छाडेकीछु , निर्णय दिदै जानु होला । । । । ।

परिवर्तन

राजनीतिक शिक्षा र राजनीतिक बिकाशको
चकमन्न मेरो गाउँमा ,
कुनै एक राजनीतिक मान्छे
धपक्क बलेर
अन्धकारमय मेरो घरमा
आपतकालिन अवस्थामा झै,
उ लुते कुकुर लुसुक्क शरण लियो ।

मेरा आशाका दियो बालेर
उसको व्यक्तित्वलाई नियालेपछी
र उसले राजनीतिक पढाएपछी
मेरो एक भोटको आश्वासनपछी
भोटे कुकूर झै अर्को घर झम्टीयो ।

हम्मे थियो मलाई
उसका राजनीतिक कुरा बुझ्न
उसका बिकासका कुरा बुझ्न
किनकी विकट म,
अनि विकट मेरो गाउं,
यस्तो कुरा बुझ्दैन ।

मेरो गाउँमा बिका भएको छैन
मेरो गाउँमा के छैन
मलाई थाछैन
तर उसले बतायो
र भन्यो बिका गर्छु
मेरो एक भोट पछी
उसको जितमा ऊ हाँस्यो
उ गयो ।
चुनाव आयो चुनाव जित्यो
उ गयो
तर कहिल्यै नि बिकास आएन, न त उ आयो
उसलाई खोज्न म
उसका कार्यालय धाए
देखे
उ मन्त्री भएछ
थोरै गर्व लाग्यो
तर दुख धेरै, किन कि
उसले मलाई चिनेन
र मेरो भोट ।

Betray

Heart;
Is not broken
But lost
As well mind.

You;
Not lost
But gone
Just leaving
Distressing in my mind
Which knows nothing,
But you.

A Begger From Pashupati

Dear death,
stop my breath,
as soon as you can
Is crying a man.

Along this way foreigners came
soon he converts his game
“help me ! help me ! you can
Near Pashupati temple is crying a man.

Doing such,
He earns much
and used to drink, to food than
outing from there, is crying a drunkard man.

I work at Pashupati as a guard,
his dead body found next morning,need no work hard.
police came , office claim
crying exits making silence;went in heaven that the man.

When We Have To Depart

When we have to depart;
A long trip of love may end
Life can drop into dust
Ocean may fill in tears.
 
When we have to depart;
There may be no dove together
Forest Shall be sad
Sky may itself cry to wash.
 
When we have to depart;
Love may trap in gloomy famine
None can console my heart and me
No soft finger will wipe mine tear.
 
When we have to depart;
No spring will plant the love again
Everyone will loss the season
Like how I lost you.
 
When we have to depart;
Both of us will stroke awhile
However, we have to depart for u and for me,
For your kid and your husband.

America And Its Power

America I know, is full of power
Where flowers are Roses and Red
And streams are circulated with blood of Iraqi
And Lands are occupied with Muslim's corpse
And plants are the Beard and Hair of their
And houses are made of skulls
And White House is junk Museum
Where the rest bodies are stored-
like the dead human
Whose hearts are heartless
And factories are giant 
That spreading the terror in air
And more Innocents are dying 
And they are made Hungry
Cause their stomachs are - 
made to blast the power
Since long time America is practicing.

मेरो ईच्छा र देश

होउन नेता सव यहाँका


शान्ती दुत बुद्ध बनेका

प्रजा होउन अनुयायी भिक्षु

सवल समृद्ध नेपाल राष्ट्रको ।



रोपुन फुलाउन फूल नेपालनै

नेपालकै छरुन मिठो सुगन्ध

लागोस समाधि राष्ट्रभावको

लिदै देशकै चरम आनन्द ।



पुरापुर गर्भिणी हुन्

नेपाल आफ्नै आमा

हिरा होस या पतुर होस

पाईन्छ गरे परिश्रम यहाँ ।



मानुन भगवान मातृभुमि सवैले

कर्म गरुन भाग्य छ यसैमा

उच्च सगरमाथा होस या निचा मुसहरनिया

फुल्दछ सुनौलो कर्मफल देशैमा ।

ध्यान

धेरै पहिले एक भिक्षुले ध्यान सिकाईरहेको बेला एक शिष्यले जिज्ञासा राखे “गुरु, हामीले ध्यान गरेर के पाउछौ ?” भिक्षुले सम्झाउदै भने “शिष्य ध्यान त्यो अद्भुत शक्ति हो जसले मान्छेलाई शान्ति सिकाउछ । मान्छेले शान्ति प्राप्तिको लागिनै ध्यान गर्छ ।”